• Skip to primary navigation
  • Skip to main content
  • Skip to primary sidebar

rishiram.org

Poet Rishiram Neupane, Nepali Language and Literature

कवि ऋषिराम न्यौपाने
  • Home
  • Nepali Resources
    • About Nepal
    • Nepali Language
    • Nepali Literature
  • Contact
You are here: Home / Nepali Calendar / Nepali Calendar 2068

Nepali Calendar 2068

वैशाख Apr/May | जेष्‍ठ May/Jun | आषाढ Jun/Jul | श्रावण Jul/Aug | भाद्र Aug/Sep | आश्‍विन Sep/Oct | कार्तिक Oct/Nov | मंसीर Nov/Dec | पौष Dec/Jan | माघ Jan/Feb | फाल्‍गुन Feb/Mar | चैत्र Mar/Apr

विवाह मुर्हुता:

बैशाख २२, २३, २८ र ३० गते
जेष्ठ १, २, ३, ४, १४, २४, २५, २६, २७ र २९ गते
आषाढ १०, ११, २२, २३, २५ र २६ गते
मंसीर ५, ६, १३, १८ र १९ गते
माघ २, ४, ५, १३, २५, २६, २७, २८ र २९ गते
फाल्गुन १, ५, ११, १२, २३, २४, २५, २६, २७, २८ र २९ गते

ब्रतबन्ध मुर्हुता:

बैशाख २२, २५ र ३० गते
जेष्ठ २९ गते
असार ६ गते
माघ ११ र २९ गते
फाल्गुन २९ गते
चैत्र १२, १९ र २६ गते

अन्नप्राशनको साइत:

बैशाख ७, १४, २२ र २३ गते
जेष्ठ १६ गते
आषाढ ६ र २३ गते
श्रावण ६, २० र ३० गते
भाद्र १ र १४ गते
आश्विन ५, १९ र ३० गते
कार्तिक २ र १६ गते
मंसीर ७, १५ र १९ गते
पौष ११ र १४ गते
माघ ११ र १२ गते
फाल्गुन १२ र २९ गते

२०६८ सालको सार्वजनिक एवं पर्व विदाहरु

पर्व बिदाहरुः

(क) नववर्ष, वैशाख १ गते विहिवार ।
(ख) गौरा पर्व (गौरा पूजा) पर्ने दिन ।
(ग) किराँत राई लिम्वू जातिको उभौली पर्व – चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), जेठ ३ गते मंगलबार।
(घ) जनै पूर्णिमा, रक्षावन्धन (ऋषि तर्पणी) श्रावण २८ गते शनिबार ।
(ङ) इस्लाम धर्मावलम्वीहरूको पर्व ईद (इदुल्ल फित्र) का दिन ।
(च) छठ पर्व कार्तिक १५ गते मंगलवार ।
(छ) इस्लाम धर्मावलम्वीहरूको पर्व बकर ईद (इदुल जोहा) का दिन ।
(ज) किराँत पर्व उधौली पूजा, योमरी पुन्ही – ज्यापु दिवस (मङ्सिर पूर्णिमा, धान्य पूर्णिमा) मंसिर २४ गते शनिवार ।
(झ) इसाई धर्मावलम्वीहरूको पर्व क्रिसमस डे, (डिसेम्बर २५ तारिख) पौष १० गते आइतबार ।
(ञ) तमूल्होछार पौष १५ गते शुक्रबार ।
(ट) माघी पर्व माघ १ गते आइतबार ।
(ठ) सोनम ल्होसार (माघ शुक्ल प्रतिपदा) माघ १० गते मंगलवार ।
(ड) महाशिवरात्री, फागुन ८ गते सोमवार ।
(ढ) फागुपूर्णिमा, फागुन २४ गते बुधवार र देहायका जिल्लाहरूमा फागुन २५ गते विहिवार । जिल्लाहरूको नाम – १. झापा २. मोरङ्ग ३. सुनसरी ४. सप्तरी ५ सिरहा ६. उदयपुर ७. धनुषा ८. महोत्तरी ९. सर्लाही १०. रौतहट ११. बारा १२. पर्सा १३. नवलपरासी १४. रुपन्देही १५. कपिलवस्तु १६. दाङ १७. वाँके १८. बर्दिया १९. कैलाली २०. कञ्चनपुर
(ण) सिरुवा पावनी पर्वका दिन त्यस्तो पर्व मनाउने झापा,मोरङ्ग,सुनसरी, सिराहा र सप्तरी जिल्लामा ।
(त) नेपाली सिख धर्मावलम्वी सरकारी कर्मचारीहरूलाई गुरु नानक जयन्ती कार्तिक २४ गते विहिवार ।
(थ) धवथाम्वु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लाहरूमा स्थानीय विदा ।
(द) हिमाली आदिवासी शेर्पाहरूले मनाउने घ्याल्वो लोसार फागुन १० गते बुधवार ।

महिला कर्मचारीहरूको लागि मात्रः

(क) हरितालिका (तीज), भाद्र १४ गते बुधवार ।
(ख) ऋषि पञ्चमी, भाद्र १६ गते शुक्रवार ।
(ग) जितिया पर्व पर्ने दिन (जितिया पर्व मनाउने महिला कर्मचारीहरूको लागि) ।

शिक्षण संस्थाहरूको लागि मात्रः

वशन्त पञ्चमी, माघ १४ गते शनिवार ।

जात्रा विदा (काठमाडौं उपत्यकालाई मात्र):

(क) गाईजात्रा, श्रावण २९ गते आइतवार ।
(ख) इन्द्रजात्रा, भाद्र २५ गते आइतबार ।
(ग) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा हुने दिन ।)
(घ) घोडेजात्रा चैत्र ९ गते विहिवार ।

दशैं बिदा:

(क) घटस्थापना, आश्विन ११ गते बुधवार ।
(ख) आश्विन १६ गते सोमवारदेखि आश्विन २१ गते शनिवारसम्म (फूलपातीदेखि द्वादशीसम्म) ।
(ग) कोजाग्रत पूर्णिमा आश्विन २४ गते मंगलवार ।

तिहार बिदा:

(क) लक्ष्मीपूजा, कार्तिक ९ गते बुधवार ।
(ख) गोवर्धन पूजा, म्ह पूजा, नेपाल सम्वत् कार्तिक १० गते विहिवार ।
(ग) भाइटिका, कार्तिक ११ गते शुक्रवार ।

दिवस बिदा:

(क) लोकतन्त्र दिवस, वैशाख ११ गते आइतवार ।
(ख) विश्व मजदुर दिवस, (मे १) वैशाख १८ गते आइतवार ।
(ग) गणतन्त्र दिवस, जेष्ठ १५ गते आइतवार ।
(घ) निजामती सेवा दिवस, भाद्र २२ गते विहिवार ( विदेशस्थित नेपाली नियोगहरूमा कार्यरत समेत निजामती कर्मचारी अदालत तथा संवैधानिक निकायका कर्मचारीहरूलाई मात्र ) ।
(ङ) अन्तर्राष्ट्रिय अपाङ्ग दिवस, (डिसेम्वर ३) मंसिर १७ गते शनिवार (नेपाल भित्रका सम्पूर्ण अपाङ्ग कर्मचारीहरूको लागि) ।
(च) शहीद दिवस, माघ १६ गते सोमवार ।
(छ) राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन ७ गते आइतवार ।
(ज) अन्तर्राष्ट्रिय महिला दिवस, (मार्च ८) फागुन २५ गते विहिवार ।

जन्म जयन्ती बिदा:

(क) वुद्ध जयन्ती, जेठ ३ गते मंगलवार ।
(ख) श्रीकृष्ण जन्माष्टमी, भाद्र ४ गते आइतबार ।
(ग) रामनवमी (राम जयन्ती), चैत्र १८ गते शनिवार ।

वैशाख Apr/May | जेष्‍ठ May/Jun | आषाढ Jun/Jul | श्रावण Jul/Aug | भाद्र Aug/Sep | आश्‍विन Sep/Oct | कार्तिक Oct/Nov | मंसीर Nov/Dec | पौष Dec/Jan | माघ Jan/Feb | फाल्‍गुन Feb/Mar | चैत्र Mar/Apr

Primary Sidebar

कवि ऋषिराम न्यौपाने

संक्षिप्‍त परिचय
महाकाव्य:
पुष्पाञ्जलि (२०५७)
शोक काव्य:
विजयश्री (२०४३)
खण्डकाव्य:
विजयका बाँसुरी (२०५३)
लाली (२०५३)
मुक्तिका मुटु (२०५०)
अमरशुक्र (२०४६)
आत्मबोध (२०४४)
परिणाम (२०४२)
अमरभावना (२०४१)
प्रियतम (२०३६)
बसन्त र विरही (२०३४)
कविता संग्रह:
सपनाको सुसेली (२०४०)

कवि रामकृष्ण शर्मा चेतन

कवि रामकृष्ण शर्मा चेतन को तत्वानुसन्धान

Copyright ©2022 · rishiram.org · All Rights Reserved ·

Copyright © 2022 · SKThemeG on Genesis Framework · WordPress · Log in